अध्ययनका लागि अस्ट्रेलिया पुगेकी रमिलाको मृत्यु

काठमाडौं– अध्ययनको लागि अस्ट्रेलिया पुगेकी एक नेपाली युवतीको उपचारको क्रममा मृत्यु भएको छ ।

ललितपुरका साना गाउँ घर भएर अस्ट्रेलियाको सिड्नीमा बस्दै आएकी रमिला महर्जनको ब्रेन ट्युमरको उपचारका क्रममा मृत्यु भएको हो ।

उनी अध्ययनका लागि २ वर्ष अगाडि मात्रै अस्ट्रेलिया गएकी थिइन् ।

रमिला पति सञ्जय महर्जनसँगै अस्ट्रेलियामा बस्दै आएकी थिइन् । नेपालस्थित पारिवारिक स्रोतले रमिलाको सोमबार नै अस्ट्रेलियामा दाहसंस्कार गरिएको जनाएको छ ।

ताजा खबर

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

हट्यो,उपत्यकामा दिउँसोको कर्फ्यु

भदौ २७ काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?