कञ्चनपुर, ३० साउन
राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत कञ्चनपुरका आरक्षपीडितको जिवन रक्षा गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार प्रेस...
धन सिह धामी,
कञ्चनपुर, २९ साउन
सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐन बिरुद्धमा निजी विद्यालयका संचालक आन्दोलित भएका छन ।
संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना...
रमेश प्रशाद भट्ट,
कञ्चनपुर साउन २८
कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने छोटो दुरीमा रहेको दैजी बेलडाँडी९हुलाकी० सडक छेउछाउ झाँडीले भरिभराउ भएर सडक साधुरिदै गएको छ ।...
विकास सिह महता
कञ्चनपुर, साउन २८
आगामी असोज पहिलो साता कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुने भएको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर...
कन्चनपुर दार्चुलाको लेकम गाउँपालिका–१ सर्मोलीका स्थायी बासिन्दा तथा बैतडिको मालिकार्जुन गाउँपालिकाका लेखापाल पुष्कर सिंह बिष्टले आफ्नो जन्मदिनको अवसरमा रौटेलामा रहेको बृद्धाआश्रमलाइ खाद्यान्न बितरण गरेका...
शुनिल राना, साउन २२
कञ्चनपु्रमा पनि विश्व आदिवासी जनजाति दिवस मनाईने भएको छ । नेपाल आदिवासी जनजाती महासघ जिल्ला समन्वय समिति परिषद कञ्चनपुरको आयोजनामा २४साउन९शुक्रबार०...