मुख्य समाचार

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माणको काम अघि बढाउने तयारी गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा...

१३ औं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल प्रथम

कञ्चनपुर १५ पौष आफ्नै व्यक्तीगत खर्चमा भारतको फरिदावादमा आयोजना भएको १३ औं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागि भएका जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले प्रथम...

देउडा गायक लक्ष्मण अधिकारिको होईन भिनाजु गित सार्वजनिक

कंचनपुर ११ पौष लोकप्रिय देउडा गायक लक्ष्मण अधिकारीूदुबैको लाहुरेूको नयाँ गीत ‘होईन भिनाजु’ आज सार्वजनिक भएको छ। आज शुक्रबार साँझ ‘होईन भिनाजु’ शीर्षकको लोक देउडा...

कृष्णपुरमा आश्चर्यित वन फँडानी जब फैलियो हल्ला, क्षणभरमै भङ्गार बन्यो गौरिघाट

कञ्चनपुर २३ मंसिर मर्दा–पर्दा दाउरा स्याउलाको जोहोको पर्याय बनेको सामुदायिक बाटिका क्षणभरमै बुङ्गो भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक बाटिका (वन) स्थानीयका...

सुदूरका औषधी व्यवसायीको आन्दोलनले सेवाग्राही समस्यामा

पवन थापा कञ्चनपुर, १५ मंसिर गत साउन दोस्रो साता तत्तकालिन सरकारले औषधी ऐन ०३५ संशोधन गरेर देशभरीका औषधी व्यवसायीमाथि अन्याय गरेको भन्दै एक चारदिनदेखि आन्दोलनमा...

सरकारी अनुदान विना जिल्लामै पहिलो आधुनिक अण्डा फर्म सञ्चालन

कञ्चनपुर, ०७ मंसिर कञ्चनपुरको शुक्लाफाटा नगरपालिका १ का एक युवा किसानले जिल्लामै पहिलो आधुनिक अण्डा उत्पादन फर्म सञ्चालन गरेर आम्दानी गरिरहेका छन । कञ्चनपुरको शुक्लाफाटा नगरपालिका...

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Developed By

spot_img