वडा अध्यक्षको पहलमा जोडियो भारत संग पक्की सडक

कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीमा वडा अध्यक्षको पहलमा सडक कालो पत्रे गरिए पछी आवत जावतमा सहज भएको छ ।


भारत संग सिमा जोडिएको कञ्चनपुरको गड्डाचौकीमा वडा अध्यक्ष प्रकाश थापाको पहलमा सडक कालो पत्रे गरिए पछी आवत जावतमा सहज भएको हो । नेपाल भारत सिमाको सात नम्वर पिलरमा भारत तर्फ वितमा नै सडक कालो पत्रे गरिएको भए पनी नेपाल तर्फ भने भारतीय पक्षले सडक कालो पत्रे गर्न दिएको थिएन । अहिले सुदुरपश्चिम प्रदेश सरकारले भीमदत्त नगरपालिका वडा नम्वर ११ को लागी सडक निर्माण गर्न छुट्टयाईएको बजेट बाट वडा अध्यक्ष प्रकाश थापाको पहलमा भारतिय पक्ष संग सहकार्य गरेर सडक कालो पत्रे गरे पछी स्थानीयलाई आवत जावतमा सहज भएको छ । यसै गरि भीमदत्त नगगरपालिका वडा नम्वर १० र ११ संगै जोडिएको यस नाका बाट भारत आवत जावत गर्दा कच्ची सडकका कारण असहज हुने गरेको थियो । अहिले वडा नम्वर ११ का वडा अध्यक्ष प्काश थापाको पहलमा अनतराष्ट्रीय नाका संग जोडिएको सडक कालोपत्रे हुदा गर्वको विषय भएको समेत स्गानीयहरुको भनाई रहेको छ ।


भीमदत्त नगरपालिका वडा नम्वर ११ को पहलमा सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माणका लागि दिएको बजेट बाट वडा संगै जोडिएको सिमामा सडक कालो पत्रै गरिएको वडाध्यक्ष प्रकास थापाले वताउनु भएको छ । भारतिय पक्षले विगतमा नै आफ्नो तर्फको सडक कालोपत्रे वनाएको भए पनी हाम्रो तिरको काम वाकीरहदा सुदूरपश्चिम प्रदेश सरकारले शिवज्योती टोलको लागी दिएको बजेट बाट यो ठाउ पनी शिवज्योती टोलमा नै पर्ने हुदा जिल्लाका सिडिओ साव लगायतको पहलमा भारतिय पक्ष संग सहकार्य गरेर सडक कालोपत्रे गरिएको वडाध्यक्ष प्रकास थापाले वताउनु भएको छ ।


यसै गरि भारतिय पक्ष संग सहकार्य गर्दा समेत पटक पटक अवरोध भए पनी अहिले प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय लगायतको पहलमा सडक कालोपत्रे गरिएको वताउदै दिउसोको समयमा काम गर्दा बाधा आउन सक्ने भन्दै भारतीय पक्षकै सल्लाह अनुसार राती राती काम गरेर सडक निर्माण सम्पन्न गरेको समेत वडाअध्यक्ष्य थापाले वताउनु भएको छ ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुर मार्फत चालु आर्थिक बर्षमा खगेन्द्र एण्ड सिह बिल्डर प्रालिले २३ लाखमा उक्त ३ सय मिटर सडक कालोपत्रेको ठेक्का पाएको थियो । सडक कालोपत्रे भए संगै नेपाल भारत दुवै देशका यात्रुहरुलाई सहज भएको छ ।

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?