अमृत नाथको अभिनयमा रहेको ‘अमर जोडी’ सार्वजनिक

 

कञ्चनपुर – चर्चित गायक अमृत नाथको अभिनयमा रहेको ‘अमर जोडी’ सार्वजनिक भएको छ । गीतमा बैतडीका नव गायक दीपक राज जोशी र करिश्मा बिसीले आवाज दिएका छन् ।

गीत भिडियो सहित अमृत नाथकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। उक्त गीतको भिडियोमा अमृत नाथ र हेमा सापकोटाले अभिनय गरेका छन् । अमृत नाथले दर्जनौँ भिडियोमा अभिनय र गीतमा आवाज  दिईसकेका छन् ।

भिडियो हेर्नुहोस् 

ताजा खबर

लटिनाथ मावि दार्चुलाका विद्यार्थी माल कञ्चनपुरमा छाडा बिरामी पशुको उपचार गर्दैै

कञ्चनपुर, साउन १४ दूरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुलाका एक विद्यार्थी...

नेपाल आमाको मूर्ति बनाउन दानेश्वर हरी बहुमुखी क्याम्पसद्वारा आर्थिक सहयोग

कञ्चनपुर, १३ साउन । कञ्चनपुरकोे एक क्याम्पसले जिल्लाको उत्तरी भेग...

सुपवि स्ववियु स्थगित प्रकरण ः क्रान्तिकारीविच कुटाकुट ः पाटीले ग¥यो, क्रान्तिकारी नेता विष्टलाई कार्बाही

कञ्चनपुर, १२ साउन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस निर्वाचनको विषयलाई लिएर...

काँग्रेस नेता साउदले मागे, निर्मला हत्यारामाथि कार्बाही

कञ्चनपुर, साउन ११ नेपाली काँग्रेस नेता एनपी साउदले निर्मलाका हत्यारामाथि...

माओवादी निकट महिला संगठनको प्रशन, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा सार्वजनिक कहिले हुन्छन ?

माओवादी निकट महिला संगठनको प्रश्न, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?