अमृत नाथको अभिनयमा रहेको ‘अमर जोडी’ सार्वजनिक

 

कञ्चनपुर – चर्चित गायक अमृत नाथको अभिनयमा रहेको ‘अमर जोडी’ सार्वजनिक भएको छ । गीतमा बैतडीका नव गायक दीपक राज जोशी र करिश्मा बिसीले आवाज दिएका छन् ।

गीत भिडियो सहित अमृत नाथकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। उक्त गीतको भिडियोमा अमृत नाथ र हेमा सापकोटाले अभिनय गरेका छन् । अमृत नाथले दर्जनौँ भिडियोमा अभिनय र गीतमा आवाज  दिईसकेका छन् ।

भिडियो हेर्नुहोस् 

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?