मानव अधिकारका लागी एकल महिला समुहले मनायाे १४ औ अन्तराष्टिय एकल महिला दिवस

कञ्चनपुरमा रहेको मानव अधिकारका लागी एकल महिला समुहले १४ औ अन्तराष्टिय एकल महिला दिवस को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष जानकी जोशीको सभाध्यक्षमा र प्रदेश सांसद माननिय मधु भारतीको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रदेश सांसद माननिय भारतीले एकल महिलाहरुको क्षेत्रमा यो संस्थाले अतुलनिय कार्य गरेको र एकल महिलाहरुको हक अधिकारका लागी अहम भुमिका खेलेको बताउनु भयो । यो समयमा हामी महिलाहरुलाई समुदायमा काम गर्न विभिन्न चुनौती रहेको बताउँदै एकल महिलाहरुलाइै अझै बढी समस्या चुनौती रहेको अवस्थामा पनि मानव अधिकारका लागी एकल महिला समुहले कञ्चनपुरमा एकल महिलाहरुलाई विभिन्न सिप मुलक तालिम दिएर आर्थिक रुपमा पनि सक्षम बनाउने भुमिका रहेको बताउनु भयो ।

ताजा खबर

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?