लियो जिल्ला परिषद् ३२५ ‘एन’ को लोगो तथा नारा सार्वजनिक

कञ्चनपुर –  लियो जिल्ला परिषद् ३२५ ‘एन’ का नवनिर्वाचित अध्यक्ष लियो मदन गिरीले लाईन वर्ष २०२४।२५ कालागी लोगो तथा नारा सार्वजनिक गरेका छन ।
विश्वको सबैभन्दा ठुलो समाजिक संस्था लायन्स क्लव इन्टरनेशनल अन्तर्गत रहेको लियो जिल्ला परिषद् ३२५ ‘एन’ का नवनिर्वाचित अध्यक्ष लियो मदन गिरीले लियो वर्ष २०२४।२५ कालागी लोगो तथा नारा सार्वजनिक गरेका हुन । विहिवार एक कार्यक्रमको आयोजना गरि अध्यक्ष गिरीले लायन वर्ष २०२४।२५ कालागी लोगो तथा नारा सार्वजनिक गरेका छन । एकता सशक्तिकरण’ भन्ने मूल नारा राखेर आगामी वर्ष युवाहरुलाई एकतावद्ध गर्दै समाज सुधार तथा युवाहरुलाई सामाजिक कार्यमा जोड्ने र उनहिरुको नेतृत्व विकासका लागी काम गर्ने वताउनु भयो । नेपालमा लियो स्थापना भएको झन्डै पचास वर्ष हुदा सुदुरपश्चिमले पहिलो पटक लियो जिल्ला परिषद् ३२५ ‘एन’ को नेतृत्व गर्ने अवशर प्राप्त गरेको भन्दै उहाले आगामी वर्ष युवाहरुको लागी काम गर्ने समेत वताउनु भयो ।

लियो जिल्ला परिषद् ३२५ ‘एन’ अन्तर्गत लुम्बिनि प्रदेशका दाङ, बाँके र बर्दिया, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्ला पर्दछन् । लियोले सामाजिक कार्य, युवाहरुमा नेतृत्व विकास, क्षमता अभिवृद्धि लगाएतका कार्य गर्दै आएको छ ।

 

 

ताजा खबर

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?