लियो जिल्ला परिषद् ३२५ ‘एन’ को लोगो तथा नारा सार्वजनिक

कञ्चनपुर –  लियो जिल्ला परिषद् ३२५ ‘एन’ का नवनिर्वाचित अध्यक्ष लियो मदन गिरीले लाईन वर्ष २०२४।२५ कालागी लोगो तथा नारा सार्वजनिक गरेका छन ।
विश्वको सबैभन्दा ठुलो समाजिक संस्था लायन्स क्लव इन्टरनेशनल अन्तर्गत रहेको लियो जिल्ला परिषद् ३२५ ‘एन’ का नवनिर्वाचित अध्यक्ष लियो मदन गिरीले लियो वर्ष २०२४।२५ कालागी लोगो तथा नारा सार्वजनिक गरेका हुन । विहिवार एक कार्यक्रमको आयोजना गरि अध्यक्ष गिरीले लायन वर्ष २०२४।२५ कालागी लोगो तथा नारा सार्वजनिक गरेका छन । एकता सशक्तिकरण’ भन्ने मूल नारा राखेर आगामी वर्ष युवाहरुलाई एकतावद्ध गर्दै समाज सुधार तथा युवाहरुलाई सामाजिक कार्यमा जोड्ने र उनहिरुको नेतृत्व विकासका लागी काम गर्ने वताउनु भयो । नेपालमा लियो स्थापना भएको झन्डै पचास वर्ष हुदा सुदुरपश्चिमले पहिलो पटक लियो जिल्ला परिषद् ३२५ ‘एन’ को नेतृत्व गर्ने अवशर प्राप्त गरेको भन्दै उहाले आगामी वर्ष युवाहरुको लागी काम गर्ने समेत वताउनु भयो ।

लियो जिल्ला परिषद् ३२५ ‘एन’ अन्तर्गत लुम्बिनि प्रदेशका दाङ, बाँके र बर्दिया, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्ला पर्दछन् । लियोले सामाजिक कार्य, युवाहरुमा नेतृत्व विकास, क्षमता अभिवृद्धि लगाएतका कार्य गर्दै आएको छ ।

 

 

ताजा खबर

बेलडाँडी गाउँपालिका–०३ राप्रपा वडा कमिटिको अध्यक्षमा बिष्ट

नरेन्द्र गुरुङ्ग बेलडाँडी ०३ चैत । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–०३ मा राष्ट्रिय...

सेनाको गोरखनाथ गण भुपु सैनिकको पुर्नमिलन कार्यक्रम 

कञ्चनपुर, चैत्र २  नेपाली सेनाको गोरखनाथ गणका पुर्व सैनिक कर्मचारीहरुको...

पुनर्वास नगरपालिका–०४ राप्रपा वडा कमिटिको अध्यक्षमा बिष्ट

  नरेन्द्र गुरुङ्ग पुर्नवास ०२ चैत कञ्चनपुरको पूर्नवास नगरपालिका–०४ मा राष्ट्रिय...

मोवाईल व्यवसायी आचार्यद्वारा बृद्धाआश्रममा लुगाकपडा तथा खाद्यान्न सहयोग

महेन्द्रनगर ०२ चैत ।  मोवाईल व्यवसायी धर्मदेव आचार्यले कञ्चनपुरको एक...

लक्ष्मी माविको सम्पन्न धार्मिक तथा विज्ञान महोत्सवको आय/व्याय सार्वजनिक

महेन्द्रनगर २४ फागुन । कञ्चनपुरको महेन्द्रनगरमा रहेको लक्ष्मी माविले विद्यालयमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?