एमाले कृष्णपुरकी महिला नेतृ पार्वती चौधरी माओवादी केन्द्रमा प्रवेश

कञ्चनपुर, २९ कार्तिक
नेकपा एमाले कृष्णपुरकी एक महिला नेतृ पार्वती चौधरीले एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेस गरेकी छिन । मंगलबार बिहानै एमाले कृष्णपुरकी नेतृ चौधरीले एमाले परित्याग गर्दै माओवादी केन्द्र प्रवेस गरेकी हुन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता राम भट्टले एमालेकी नेतृ चौधरीले माओवादी केन्द्र प्रवेस गरेको बताए । एमाले परित्याग गरेकी चौधरीले एमालेको प्रतिगमनका कारण आजैका मितिदेखि पाटी परित्याग गरेको चौधरीले उल्लेख गरेकी छिन । माओवादी नेता भट्टले एमाले नेतृ चौधरीसंगै यस अघि अन्य दर्जनौँ एमाले नेता कार्यकर्ताले माओवादी प्रवेस गरेको बताए । एमाले राजावादीसंग मिलेर आदिवासी जनजाती, रानाथारु समुदायको संविधानबाट प्रांप्त हक अधिकार खोसेर राजावादी पोस्ने काम भएको भन्दै एमाले कञ्चनपुरका कार्यकर्ता एव शुभचिन्तक समेत त्रसित भएका छन ।

ताजा खबर

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई...

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

खुला भलिबल प्रतियोगिता शुरु

 सञ्जय महर, असार २५ कञ्चनपुरको महेन्द्रनगरमा खुला पुरुष भलिबल...

वाढीले भत्काएको सुुडा पुल ठेक्का सम्झौता अघि नै पुर्ननिर्माण 

  सुनिल राना कञ्चनपुर, २५ असार काम गरे के हुँदैन, यो उदाहरण...

वाढीले भत्किएको महेन्द्रराजमार्ग सुडा पुल समय अगावै निर्माण सम्पन्न

कञ्चनपुर, २४ असार । गत बर्ष भिषणा बर्षासंगै २३ असार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?