लालझाडीका एमाले नेता राना माओवादी केन्द्रमा प्रवेस

कञ्चनपुर, २५ कार्तिक
नेकपा एमाले लालझाडी गाँउपालिका नेता मिल्ठु राना नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन ।
एमालेले जिन्दगीभर पार्टीमा दास बनाएको भन्दै उनी माओवादी केन्द्रमा प्रवेस गरेका हुन । केही नेताको वरीपरी घुम्ने आसेपासे बाहेक सच्चा एमाले नेता कार्यकर्तामाथि घात भएको भन्दै राना माओवादी केन्द्रका प्रवेस गरेको नेकपा माओवादी केन्द्रका नेता मनोहर रानाले बताए ।
रानाले बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्य तर्फ बन्धु राना र १(क)का उम्मेदवार जिताउने घोषणा गर्दै शुक्रबारदेखि चुनावी अभियानमा हिडेका छन । एमाले परित्याग गरेका रानालाई माओवादी नेतृ एव बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर क्षेत्र १(क) बन्धु राना सहितका उम्मेदवारले एमाले परित्याग गरेका नेतालाई स्वागत गरेका छन ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?