लालझाडीका एमाले नेता राना माओवादी केन्द्रमा प्रवेस

कञ्चनपुर, २५ कार्तिक
नेकपा एमाले लालझाडी गाँउपालिका नेता मिल्ठु राना नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन ।
एमालेले जिन्दगीभर पार्टीमा दास बनाएको भन्दै उनी माओवादी केन्द्रमा प्रवेस गरेका हुन । केही नेताको वरीपरी घुम्ने आसेपासे बाहेक सच्चा एमाले नेता कार्यकर्तामाथि घात भएको भन्दै राना माओवादी केन्द्रका प्रवेस गरेको नेकपा माओवादी केन्द्रका नेता मनोहर रानाले बताए ।
रानाले बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्य तर्फ बन्धु राना र १(क)का उम्मेदवार जिताउने घोषणा गर्दै शुक्रबारदेखि चुनावी अभियानमा हिडेका छन । एमाले परित्याग गरेका रानालाई माओवादी नेतृ एव बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर क्षेत्र १(क) बन्धु राना सहितका उम्मेदवारले एमाले परित्याग गरेका नेतालाई स्वागत गरेका छन ।

ताजा खबर

दार्चुलामा तुइनबाट खसेर एकजनाको मृत्यु

दार्चुला – दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक जनाको मृत्यु...

महाकाली सिचाई आयोजनाको मूल नहरको उदघाटन हुन नसक्दा किसानहरु पानी पाउन बाट वन्चित

महेन्द्रनगर । राष्ट्रिय गौरबको आयोजनाको रुपमा अघि बढिरहेको महाकालि...

दुग्ध उत्पादक किसानहरु लाई खप्तड कृषि सहकारी द्धारा मिल्क क्यान सहयोग

महेन्द्रनगर ।कञ्चनपुरको खप्तड कृषि सहकारीले दुध व्यवशायलाई सुदृढ गर्न...

अब अन्तरिक्षमा ब्रेन ट्युमरको उपचार हुने

बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?