समाजवादीका कार्यकर्ता माओवादी प्रवेश

क्ञ्चनपुर । मंसिर ४ मा सम्पन्न हुने निर्वाचन नजिकीदै जादा कञ्चनपुरमा माओवादी केन्द्रमा प्रवेश गर्ने नेपाल कम्युष्ट पार्टी समाजवादीका नेता तथा कार्यकर्ताहरुको संख्या बढ्न थालेको छा । आफ्ना पार्टीले अहिलेको व्यबस्था बचाउन र यस क्षेत्रको विकास सम्बृद्धी गर्न नसको बताउदै बुधबार वेदकोट नगरपालिका वडा नं ८ का दर्जनौ नगर कमिटी सदस्यहरुले माओवादी केन्द्र प्रवेश गरेका छन ।
लोकतान्त्रीक वाम गठबन्धको संयुक्त चुनावी कार्यक्रमको टोल भेलाका क्रममा अविशेक डगौरा, विक्रम डगौरा, अविन डगौरा, पल्टा डगौरा, अनज चौधरी, अरुण चौधरी, महेन्द्र चौधरी लगायतका नेता तथा कार्यक्रताहरुलाई माओवादी केन्द्रका जिल्ला ईन्जार्च तथा निर्वाचन क्षेत्र नं. ३ (१) का प्रदेश सभा सदस्य टेकेन्द्र भट्टले टिका तथा खादा लगाई पार्टी प्रवेश गराउनु भएको छ ।
पार्टी प्रवेश गरेका कार्यक्रतारुलाई बधाई दिने क्रममा माओवादी नेता भट्टले अहिले स्थीरताकालागी लोकतान्त्रीक गठबन्धन बनेको र आगामी दिनमा देशमा राजनितीक स्थीरता भयो भने विकास र समृद्धी हुने बताउनु भयो ।
पछिल्ला केही दिन यता नेकपा समाजवादी तथा र राप्रपा परित्याग गर्ने नेता तथा कार्यकर्ताहरुको संख्या दैनिक थपिदै गईरहेको छ । कञ्चनपुरमा मुख्य ठुला दलहरुको गठबन्धनका उमेदवारहरु विच आगामी निर्वाचनमा मुख्य प्रतिस्प्रर्धा हुने देखीएको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?