समाजवादीका कार्यकर्ता माओवादी प्रवेश

क्ञ्चनपुर । मंसिर ४ मा सम्पन्न हुने निर्वाचन नजिकीदै जादा कञ्चनपुरमा माओवादी केन्द्रमा प्रवेश गर्ने नेपाल कम्युष्ट पार्टी समाजवादीका नेता तथा कार्यकर्ताहरुको संख्या बढ्न थालेको छा । आफ्ना पार्टीले अहिलेको व्यबस्था बचाउन र यस क्षेत्रको विकास सम्बृद्धी गर्न नसको बताउदै बुधबार वेदकोट नगरपालिका वडा नं ८ का दर्जनौ नगर कमिटी सदस्यहरुले माओवादी केन्द्र प्रवेश गरेका छन ।
लोकतान्त्रीक वाम गठबन्धको संयुक्त चुनावी कार्यक्रमको टोल भेलाका क्रममा अविशेक डगौरा, विक्रम डगौरा, अविन डगौरा, पल्टा डगौरा, अनज चौधरी, अरुण चौधरी, महेन्द्र चौधरी लगायतका नेता तथा कार्यक्रताहरुलाई माओवादी केन्द्रका जिल्ला ईन्जार्च तथा निर्वाचन क्षेत्र नं. ३ (१) का प्रदेश सभा सदस्य टेकेन्द्र भट्टले टिका तथा खादा लगाई पार्टी प्रवेश गराउनु भएको छ ।
पार्टी प्रवेश गरेका कार्यक्रतारुलाई बधाई दिने क्रममा माओवादी नेता भट्टले अहिले स्थीरताकालागी लोकतान्त्रीक गठबन्धन बनेको र आगामी दिनमा देशमा राजनितीक स्थीरता भयो भने विकास र समृद्धी हुने बताउनु भयो ।
पछिल्ला केही दिन यता नेकपा समाजवादी तथा र राप्रपा परित्याग गर्ने नेता तथा कार्यकर्ताहरुको संख्या दैनिक थपिदै गईरहेको छ । कञ्चनपुरमा मुख्य ठुला दलहरुको गठबन्धनका उमेदवारहरु विच आगामी निर्वाचनमा मुख्य प्रतिस्प्रर्धा हुने देखीएको छ ।

ताजा खबर

जेन्जि आन्दोलनमा सहिद भएका जाेशीकाे परिवारलाई युवाहरुबाट संकलित रकम हस्तान्तरण 

महेन्द्रनगर,२८ कार्तिक। गत २३ र २४ गते भदाै काठमाडौमा भएको...

एलबिएद्धारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

धर्मराज कठायत, कार्तिक २७ कञ्चनपुरको एक संस्थागत (निजी) विद्यालयले नेपाल...

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?