नेकपा समाजवादीका वडा सचिव माओवादीमा प्रवेश

महेन्द्रनगर, कार्तीक २२

नेपाल कम्युुष्ट पार्टी समाजवादीका भिमदत्त नगरपालिका वडा नं. २ का वडा सचिव कमल पार्की नेपाल कम्युष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । मंगलबार लोकतान्त्रीक वाम गठबन्धनको टोल भेलामा समाजबादीका वडा सचिव सहति रमेश पार्की वडा सदस्य लगायतका नेता कार्यकर्ताहरुलाई माओवादी केन्द्रका जिल्ला ईन्र्चाज तथा निर्वाचन क्षेत्र नं. ३ (१)का प्रदेश सभा उमेदवार टेकेन्द्र भट्टले टिका तथा खादा लगाएर पार्टी प्रवेश गराउनु भएको हो ।
सामाजवादी पाटीमा नाताबाद र कृपावादले आफुहरु ओझेलमा परेको र विना संगठनको पार्टीले समाज र जनताका सेवा गर्न नसकी भन्दै अहिलेको लोकतान्त्रीक वाम गठबन्धनका उमेदवारलाई विजय गराउने र नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेको बताएका छन् । आफुले लडेर ल्याएको व्याबस्थाका विरुद्धमा आफ्ना नेताहरुको साटगाठ बढेकोले आफुले समाजवादी छाडेर माओवादीमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?