नेकपा समाजवादीका वडा सचिव माओवादीमा प्रवेश

महेन्द्रनगर, कार्तीक २२

नेपाल कम्युुष्ट पार्टी समाजवादीका भिमदत्त नगरपालिका वडा नं. २ का वडा सचिव कमल पार्की नेपाल कम्युष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । मंगलबार लोकतान्त्रीक वाम गठबन्धनको टोल भेलामा समाजबादीका वडा सचिव सहति रमेश पार्की वडा सदस्य लगायतका नेता कार्यकर्ताहरुलाई माओवादी केन्द्रका जिल्ला ईन्र्चाज तथा निर्वाचन क्षेत्र नं. ३ (१)का प्रदेश सभा उमेदवार टेकेन्द्र भट्टले टिका तथा खादा लगाएर पार्टी प्रवेश गराउनु भएको हो ।
सामाजवादी पाटीमा नाताबाद र कृपावादले आफुहरु ओझेलमा परेको र विना संगठनको पार्टीले समाज र जनताका सेवा गर्न नसकी भन्दै अहिलेको लोकतान्त्रीक वाम गठबन्धनका उमेदवारलाई विजय गराउने र नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेको बताएका छन् । आफुले लडेर ल्याएको व्याबस्थाका विरुद्धमा आफ्ना नेताहरुको साटगाठ बढेकोले आफुले समाजवादी छाडेर माओवादीमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् ।

ताजा खबर

वाढीले भत्काएको सुुडा पुल ठेक्का सम्झौता अघि नै पुर्ननिर्माण 

  सुनिल राना कञ्चनपुर, २५ असार काम गरे के हुँदैन, यो उदाहरण...

वाढीले भत्किएको महेन्द्रराजमार्ग सुडा पुल समय अगावै निर्माण सम्पन्न

कञ्चनपुर, २४ असार । गत बर्ष भिषणा बर्षासंगै २३ असार...

पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने...

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?