पाँच बर्ष जनातासंगै रहेर काम गर्छु : क्षेत्र २(क) प्रदेश सभा सदस्यका उम्मेदवार सरल

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र २(क) प्रदेश सभा सदस्यका उम्मेदवार ओम विक्रम भाट(सरल)ले चुनाव जितेर पाँच बर्ष जनतासंगै निरन्तर बसेर काम गर्ने बताएका छन ।

क्षेत्र २ (क)बाट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार समेत रहेका सरलले चुनाव जितेको पाच बर्ष सम्म जनताको बिचमा रहेर जनताको सेवा गर्ने बताए ।

माओवादी केन्द्रीय सदस्य समेत रहेका युवा नेता सरलले विगतको राजनितिक संस्कार बदलेर जनताको काम गर्नु पर्ने आवश्कता रहेको बताए । कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एनपि साउदले एमालेले विकासको नाममा सिन्को भाच्न नसकेको बताए । निर्वाचन पछि आफुहरूले यश क्षेत्रका सबै समस्या समाधान गर्ने भन्दै गठबन्धनमा भोट हाल्न आग्रह गरेका छन ।

ताजा खबर

भीमदत्त–८ मा निःशुल्क आँखा शिविर, ४ सय ४४ जनाले लिए सेवा

कञ्चनपुर ३० जेठ विश्व हिन्दु परिषद नेपाल जिल्ला कार्य समिति...

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?