पाँच बर्ष जनातासंगै रहेर काम गर्छु : क्षेत्र २(क) प्रदेश सभा सदस्यका उम्मेदवार सरल

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र २(क) प्रदेश सभा सदस्यका उम्मेदवार ओम विक्रम भाट(सरल)ले चुनाव जितेर पाँच बर्ष जनतासंगै निरन्तर बसेर काम गर्ने बताएका छन ।

क्षेत्र २ (क)बाट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार समेत रहेका सरलले चुनाव जितेको पाच बर्ष सम्म जनताको बिचमा रहेर जनताको सेवा गर्ने बताए ।

माओवादी केन्द्रीय सदस्य समेत रहेका युवा नेता सरलले विगतको राजनितिक संस्कार बदलेर जनताको काम गर्नु पर्ने आवश्कता रहेको बताए । कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एनपि साउदले एमालेले विकासको नाममा सिन्को भाच्न नसकेको बताए । निर्वाचन पछि आफुहरूले यश क्षेत्रका सबै समस्या समाधान गर्ने भन्दै गठबन्धनमा भोट हाल्न आग्रह गरेका छन ।

ताजा खबर

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

बहुमतको युवा संगठनद्वारा न्यायाधिश थारुलाई मोसो

कञ्चनपुर, जेठ २९ नेकपा बहुमत निकट युवा संगठनले उच्च...

जन्मदिनको अवसरमा भीमदत्त २का निर्वतमान वडाध्यक्ष कार्कीद्वारा क्यान्सरपीडितलाई उपचार खर्च 

कञ्चनपुर, जेठ २९  कञ्चनपुरका युवा एव भीमदत्त नगरका निर्वतमान एक...

भीमदत्तमा सडक बत्ती, जनतालाई सहता सगै दुर्घटनाबाट सुरक्षित बन्दै  

कञ्चनपुर, २९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक बत्ती जडान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?