कृषिलाई आधुनिकीकरण तर्फ लैजादै युवा हरुलाई रोजगारीको अवशर प्रदान गर्ने कुमालको योजना

महाकाली पारीको गाँउ भनेर चिनिने कञ्चनपुरको दोधारा चादनीको नगरपालिकाको नगर प्रमुखमा एउटा समाजसेवी व्यक्ती भीम कुमालको चर्चा चलेको छ । जहा विपत आउछ त्याहा सहजै पुग्ने कुमाल ठुला राजनीतक दलहरु संग स्वतन्त्र रुपमा चुनावि मैदानमा होमिएका छन ।
२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जितेको यस नगरपालिकामा यस पालि स्वतन्त्र उमेदवारहरुले दश वटै वडामा कुमालको नेतृत्वमा उमेदवारी दिएका छन । विषेस गरि बाढी र डुवानका समसया, तटवन्ध निर्माण लगायतका एजेन्डाहरु लिएर चुनावमा होमिएका छन । कोरोना महामारकिा वेला र महाकाली नदीको बाढीले दोधारा बाशी जनता पिडित भएको वेला उनीहरुको लागी खाना र औषधी समेत व्यक्तीगत लगानीमा वितरण गरेका समाजसवी कुमाललाई दोधाराका जनतको ठुलो सपोट रहेको छ ।
राज्यबाट कुनै सेवा सुविधा नलिने प्रतिवद्धताका साथ निर्वाचनमा होमिएका कुमालले युवाहरुका लागी विषेस पहल गर्ने एजेनडा वनाएका छन । वेरोजगारि समस्या समाधान गर्न कृषिलाई आधुनिकीकरण तर्फ लैजाने, छाडा चौपायाको समस्या समाधान गर्दै यसको व्यवस्थापन संगै रोजगारी श्रृजनागर्ने एजेन्डा लिएका छन । किसानहरु लाई समयमा मल खाद तथा विँउविजन उपलव्ध गराउने र खुला सिमाना बाट नेपाल आउने विषदी युक्त खाद्य वस्तु नियन्त्रणको समेत पहल गर्ने योजना वनाएका छन ।
उसो त नेपाली कांग्रेसका वलिया नेता पुर्व मन्त्री रमेश लेखक समेत नेपाली कांग्रस लाई जिताउन घरदैलो अभियान लाई तिव्र रुपमा अघि बढाई रहेका छन यद्धपी आफुलार्ई जनताको ठुलो समर्थन रहेको कुमालको दावी रहेको छ ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?