बैजनाथ बहुभाषिक लालझाडी ले पायो देसभरिमै उत्कृष्ट इको क्लब को अवार्ड

WWF ले प्रदान गर्ने उत्कृष्ट इको क्लब अवार्ड लालझाडी गाउँपालिका वडा नम्बर ४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयले पाएको छ। बाल कक्षा देखि कक्षा आठ सम्म पढाई हुने उक्त विद्यालयको स्तर अहिले जिल्लामै नभई केन्द्रय स्तरमै अग्रणी देखिन थालेको हो।
विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहराका अनुसार स्थानीय सरकार, शिक्षक ,अभिभावक र विद्यार्थी सबैको लगनशिलता र मेहनत ले सफलता हात परेको हो जानकारी दिनुभयो।
यसैगरी विद्यालयलाई बधाई दिँदै लालझाडी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सिद्धराज भट्टले अरु विद्यालयहरुले पनि सिक्न आउन मिल्नेगरी शैक्षिक वातावरण तयार गर्न सफल भएको मा बैजनाथ बहुभाषिक विद्यालयप्रति खुसी व्यक्त गर्नुभयो।
यसैबीच गाउँपालिका अध्यक्ष मदन सेन बडायक ले आफूहरुले सोचे अनुसारको प्रतिफल पाइरहेको ले थप प्रेरणा र हौसला मिलिरहेको हुँदा शिक्षाक्षेत्रमा लालझाडी गाउँपालिका ले अझै फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो।
सन् १९६७ मा चितवन राष्ट्रिय निकुञ्जमा गैंडा संरक्षण कार्यक्रम को शुरुवात गरेर नेपालमा काम गर्न थालेको संसारकै वातावरण क्षेत्रमा काम गर्ने संस्था WWF ले बैजनाथ बहुभाषिक आधारभूत विद्यालयलाई उत्कृष्ट इको क्लब को लागि छनौट गरेको हो ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?