लालझाडिको शारदा राष्ट्रिय माबि नौरङ्गा  नमुना बिध्यालय बन्ने तयारिमा ।

लालझाडि गाउपालिका स्थित शारदा रास्ट्रीय माबि नौरङ्गा केन्द्र सरकार कै नमुना बिध्यालय को प्राथमिकतामा परेपछि बिध्यालय निकै क्रीयासिल भएको छ। बिध्यालय को भौतिक संरचना सबै नमुना बिध्यालयकै ढङ्गले तयार पार्ने गरि ठेक्का सम्झौताको प्रकृयामा जाने भए सङ्गै सैक्षिक गुणस्तर सुधारका लागि प्रयत्नसिल रहन बिहिबार बिध्यालयको स्टाफ बैठक सङ्ग सङ्गै सिक्षक कर्मचारिहरुलाइ पनि बिभिन्न बुदाहरुमा निर्देशन गरिएको बिध्यालय का प्रधानाध्यापक रोमाकान्त उपाध्याय ले जानकारि दिनुभयो । बिध्यालय को हकहित का निम्ति प्रशासन का तर्फबाट गर्न सकिने सुधारात्मक पक्ष र बिध्यर्थिको अनुशासन का लागी गर्न सकिने प्रयासका बारेमा सकारात्मक छलफल भएको बिध्यालयका सिक्षक सिबराज बढु ले बताउनुभयो। बैठकमा टोल सिक्षा को अवधारणा लाइ कार्यान्वयन मा ल्याउन छ जना सिक्षक सिक्षिका हरुलाइ जिम्मेवारि पनि दिइएको छ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?