लालझाडि गाउपालिका स्थित शारदा रास्ट्रीय माबि नौरङ्गा केन्द्र सरकार कै नमुना बिध्यालय को प्राथमिकतामा परेपछि बिध्यालय निकै क्रीयासिल भएको छ। बिध्यालय को भौतिक संरचना सबै नमुना बिध्यालयकै ढङ्गले तयार पार्ने गरि ठेक्का सम्झौताको प्रकृयामा जाने भए सङ्गै सैक्षिक गुणस्तर सुधारका लागि प्रयत्नसिल रहन बिहिबार बिध्यालयको स्टाफ बैठक सङ्ग सङ्गै सिक्षक कर्मचारिहरुलाइ पनि बिभिन्न बुदाहरुमा निर्देशन गरिएको बिध्यालय का प्रधानाध्यापक रोमाकान्त उपाध्याय ले जानकारि दिनुभयो । बिध्यालय को हकहित का निम्ति प्रशासन का तर्फबाट गर्न सकिने सुधारात्मक पक्ष र बिध्यर्थिको अनुशासन का लागी गर्न सकिने प्रयासका बारेमा सकारात्मक छलफल भएको बिध्यालयका सिक्षक सिबराज बढु ले बताउनुभयो। बैठकमा टोल सिक्षा को अवधारणा लाइ कार्यान्वयन मा ल्याउन छ जना सिक्षक सिक्षिका हरुलाइ जिम्मेवारि पनि दिइएको छ।
ताजा खबर
महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता
कञ्चनपुर, २४ असोज।
महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...
उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड
कञ्चनपुर, २३ असोज
कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...
भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम
कञ्चनपुर, १८ असोज ।
महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...
सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना
कञ्चनपुर, १७ असोज
शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...
सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै
कञ्चनपुर, १६ असोज
शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...
छुटाउनु भयो कि ?
रसुवा बाढीपीडितका लागि महेन्द्रनगरका फार्मेसी सञ्चालक दिपेन्द्र सिंह महराको १ लाख सहयोग
कञ्चनपुर ११ भाद्र
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको...
भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड
कञ्चनपुर
भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...
यस वर्षको आर्थिक पत्रकारिता पुरस्कार अवस्थिलाई
कञ्चनपुर, ०६ वैसाख
कञ्चनपुरका युवा पत्रकार महादेव अवस्थीलाई कञ्चनपुर उद्योग...


