एमसिसी खारेजीको माग गर्दै मसाल जुलुस

कञ्चनपुर– जिल्लाकाे महेन्द्रनगर बजारमा नेकपा (क्रान्तिकारी माओवादी) ले एमसिसी खारेजीको माग गर्दै मसाल जुलुस निकालेकाे छ ।

एमसीसी बिरुद्धमा फागुन ४ गते घोषणा गरिएको नेपाल बन्दको पुर्व सन्ध्यामा मंगलबार साँझ कञ्चनपुर नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिष्ट पार्टी विप्लव लगायका दलहरूले सयुक्त मसाल जुलुस निकालेका छन ।

नेपाल कम्युनिष्ट पार्टी विप्लव ,नेकपा (क्रान्तिकारी माओवादी) लगायकादलहरूले सयुक्त रूपमा नेपाल बन्द सफल पार्न  एमसिसीको बिरोधमा मसाल जुलुस निकालेका छन ।

एमसिसी खारेज गर ,गो व्याग एमसिसी, दलाल सरकार मुर्दावाद ,एमसिसी हामिलाई चाहँदैन ,देश बेच्न पाईदैन लगायतका नारा जुलुस सहित महेन्द्रनगरमा राँके जुलुस निकालेकाे हाे ।

भोलि नेपाल बन्द हुने छ बन्दको पुर्व सन्ध्यामा राष्ट्रघाती MCC सम्झौता विरुद्ध ने क पा विप्लव र ने क पा (क्रान्तिकारी माअोवादी ले संयुक्त रुपमा मसाल जुलुस निकालेका छन ।यस्तै अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष टेकेन्द्र पाठक ले एमसिसि सम्झौता विरुद्ध थप संघर्ष चर्काउने र देश नै ५५ अर्बमा बेच्नेका बिरुद्ध सम्पुर्ण देशभक्त बुद्दीजिवि आम सर्वसाधारण लाइ पनि यो आन्दोलन मा सहभागि हुन अाव्हान समेत गरेका छन् ।

ताजा खबर

शुक्लाफाँटा नगरका मेयर महराको तीन बर्षे कार्यकालका उपलब्धी सार्वजनिक

कञ्चनपुर, ५ जेठ । कञ्चनपुरको एक स्थानीय सरकारले तीन बर्षे...

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

एक दशकदेखि कञ्चनपुरका चार पक्की पुल अलपत्र

कञ्चनपुर, ३० बैशाख । कञ्चनपुरमा विगत एक दशकदेखि चार पक्की...

भीमदत्त १८का वडा सदस्य बस्नेतद्वारा बेदकोटका खेलाडीलाई खेलकुद समाग्री

  कञ्चनपुर, ३०  बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका १८का वडा सदस्य...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?