एमसिसी खारेजीको माग गर्दै मसाल जुलुस

कञ्चनपुर– जिल्लाकाे महेन्द्रनगर बजारमा नेकपा (क्रान्तिकारी माओवादी) ले एमसिसी खारेजीको माग गर्दै मसाल जुलुस निकालेकाे छ ।

एमसीसी बिरुद्धमा फागुन ४ गते घोषणा गरिएको नेपाल बन्दको पुर्व सन्ध्यामा मंगलबार साँझ कञ्चनपुर नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिष्ट पार्टी विप्लव लगायका दलहरूले सयुक्त मसाल जुलुस निकालेका छन ।

नेपाल कम्युनिष्ट पार्टी विप्लव ,नेकपा (क्रान्तिकारी माओवादी) लगायकादलहरूले सयुक्त रूपमा नेपाल बन्द सफल पार्न  एमसिसीको बिरोधमा मसाल जुलुस निकालेका छन ।

एमसिसी खारेज गर ,गो व्याग एमसिसी, दलाल सरकार मुर्दावाद ,एमसिसी हामिलाई चाहँदैन ,देश बेच्न पाईदैन लगायतका नारा जुलुस सहित महेन्द्रनगरमा राँके जुलुस निकालेकाे हाे ।

भोलि नेपाल बन्द हुने छ बन्दको पुर्व सन्ध्यामा राष्ट्रघाती MCC सम्झौता विरुद्ध ने क पा विप्लव र ने क पा (क्रान्तिकारी माअोवादी ले संयुक्त रुपमा मसाल जुलुस निकालेका छन ।यस्तै अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष टेकेन्द्र पाठक ले एमसिसि सम्झौता विरुद्ध थप संघर्ष चर्काउने र देश नै ५५ अर्बमा बेच्नेका बिरुद्ध सम्पुर्ण देशभक्त बुद्दीजिवि आम सर्वसाधारण लाइ पनि यो आन्दोलन मा सहभागि हुन अाव्हान समेत गरेका छन् ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?