भारतले बनाउदै आफ्नै क्रिप्टोकरेन्सी,जसमार्फत हुने आम्दानीमा ३० प्रतिशत कर

भारतले आफ्नै क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने भएको छ । आर्थिक वर्ष सन् २०२२/२३ देखि भारतको केन्द्रिय बैंकमा डिजिटल रुपैयाँ प्रयोग गर्न थालिने छ । उक्त डिजिटल रूपैयाँ ब्लकचेन प्रविधिमा आधारित हुनेछ ।

सन् २०२२ का लागि मंगलबार प्रस्तुत गरिएको भारतको चौथो बजेटमा डिजिटल रुपैयाँको कुरा उल्लेख गरिएको छ । बजेट भाषणमा बोल्दै भारतकी अर्थमन्त्री निर्मला सिथारमनले डिजिटल करेन्सी सस्तो हुने र व्यवस्थापन गर्न पनि सहज हुने बताएकी छन् ।

यसले डिजिटल अर्थतन्त्रमा सहयोग पुर्याउने उनको धारणा थियो । भारतले आफ्नो ‘डिजिटल इण्डिया’ प्रोग्राम अन्र्तगत डिजिटल रुपैयाँ ल्याउने भएको हो ।

क्रिप्टोकरेन्सीलाई पनि सही ढगंले व्यवस्थापन गर्न भारतले यो योजना ल्याएको हो । भारतले अब देखि भर्चुअल डिजिटल एसेटबाट हुने आम्दानीमा ३० प्रतिशत कर पनि लगाउने भएको छ ।स्रोत ict samachar

ताजा खबर

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?