भारतले बनाउदै आफ्नै क्रिप्टोकरेन्सी,जसमार्फत हुने आम्दानीमा ३० प्रतिशत कर

भारतले आफ्नै क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने भएको छ । आर्थिक वर्ष सन् २०२२/२३ देखि भारतको केन्द्रिय बैंकमा डिजिटल रुपैयाँ प्रयोग गर्न थालिने छ । उक्त डिजिटल रूपैयाँ ब्लकचेन प्रविधिमा आधारित हुनेछ ।

सन् २०२२ का लागि मंगलबार प्रस्तुत गरिएको भारतको चौथो बजेटमा डिजिटल रुपैयाँको कुरा उल्लेख गरिएको छ । बजेट भाषणमा बोल्दै भारतकी अर्थमन्त्री निर्मला सिथारमनले डिजिटल करेन्सी सस्तो हुने र व्यवस्थापन गर्न पनि सहज हुने बताएकी छन् ।

यसले डिजिटल अर्थतन्त्रमा सहयोग पुर्याउने उनको धारणा थियो । भारतले आफ्नो ‘डिजिटल इण्डिया’ प्रोग्राम अन्र्तगत डिजिटल रुपैयाँ ल्याउने भएको हो ।

क्रिप्टोकरेन्सीलाई पनि सही ढगंले व्यवस्थापन गर्न भारतले यो योजना ल्याएको हो । भारतले अब देखि भर्चुअल डिजिटल एसेटबाट हुने आम्दानीमा ३० प्रतिशत कर पनि लगाउने भएको छ ।स्रोत ict samachar

ताजा खबर

शान्ति निकेतनका विद्यार्थीलाई विद्यालय झोला वितरण 

कञ्चनपुुरको भीमदत्त नगरपालिका ६ ऐठपुरको शान्ति निकेतन माध्यामिक विद्यालयका...

स्थानीय सरकारले वेवास्ता गरेपछी युवा आफै जुटे सडक मर्मतमा

कञ्चनपुर ३२, असार स्थानीय सरकार तथा सरोकारवाला निकायले वेवास्ता गरेपछी...

कृषिको यथेष्ट तथ्याङ्कमा जोड

कञ्चनपुर, असार ३१ कञ्चनपुरका सरोकारवालाहरुले कृषिकोे यथेष्ट तथ्याङ्कमा जोडदिएका छन...

प्रेस सेन्टरद्वारा घाईते पत्रकार ऐरीको उपचारका लागि आर्थिक सहयोग

सञ्जु महर, असार ३१ कञ्चनपुरका घाईते पत्रकारलाई आर्थिक सहयोग गरिएको...

कञ्चनपुरमा हुने तस्करी सशस्त्र प्रहरीले देखेन, किसानका ६० बिरुवामाथि आँखा गाड्यो ः युवा उद्यमी बम

कञ्चनपुर, ३० असार । कञ्चनपुरका एक स्थानीयले भारतको गोबिन्द बल्लभ...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?