माध्यमिक बिद्यालय शिक्षक युनियनको अध्यक्षमा डम्मर जोशी निर्वाचित

माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) कञ्चनपुरको जिल्ला अध्यक्षमा डम्बर दत्त जोशी निर्वाचित भएका छन ।
श्री भानु माबिका संयोजक तथा एकीकृत अखिल नेपाल शिक्षक संगठन कंचनपुर अर्थ सचिव समेत रहेका जोशी माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) कञ्चनपुरको जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन । माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) सुदुरपश्चिम सह संयोजक दीपेन्द्र जोशीको प्रमुख आतिथ्यमा कंचनपुरको बैजनाथ माविमा सम्पन्न भएको तेस्रो जिल्ला अधिवेशन बाट सर्वसम्मत रुपमा जोशी अध्यक्ष निर्वाचित भएका हुन । माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) का निवर्तमान अध्यक्ष परमल साउदको सभातित्वमा भएको उक्त कार्यक्रम बाट डम्मर दत्त जोशी को अध्यक्षता मा २७ सदस्यीय समिति गठन गरिएको छ । जोशीले आफ्नो कार्यकालमा शिक्षकहरुको हक हितको लागी काम गर्ने प्रतिवद्धता समेत गरेका छन ।

 

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?