माध्यमिक बिद्यालय शिक्षक युनियनको अध्यक्षमा डम्मर जोशी निर्वाचित

माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) कञ्चनपुरको जिल्ला अध्यक्षमा डम्बर दत्त जोशी निर्वाचित भएका छन ।
श्री भानु माबिका संयोजक तथा एकीकृत अखिल नेपाल शिक्षक संगठन कंचनपुर अर्थ सचिव समेत रहेका जोशी माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) कञ्चनपुरको जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन । माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) सुदुरपश्चिम सह संयोजक दीपेन्द्र जोशीको प्रमुख आतिथ्यमा कंचनपुरको बैजनाथ माविमा सम्पन्न भएको तेस्रो जिल्ला अधिवेशन बाट सर्वसम्मत रुपमा जोशी अध्यक्ष निर्वाचित भएका हुन । माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) का निवर्तमान अध्यक्ष परमल साउदको सभातित्वमा भएको उक्त कार्यक्रम बाट डम्मर दत्त जोशी को अध्यक्षता मा २७ सदस्यीय समिति गठन गरिएको छ । जोशीले आफ्नो कार्यकालमा शिक्षकहरुको हक हितको लागी काम गर्ने प्रतिवद्धता समेत गरेका छन ।

 

ताजा खबर

ब्राईट लाईफ एजुगेशन प्रालि र जिआरडीको सयुक्त आयोजनामा प्राविधिक शिक्षा बारे अभिमुखिकरण

कञ्चनपुर, ६ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा प्राविधिक शिक्षा बारे सरोकारवालालाई...

शुक्लाफाँटा नगरका मेयर महराको तीन बर्षे कार्यकालका उपलब्धी सार्वजनिक

कञ्चनपुर, ५ जेठ । कञ्चनपुरको एक स्थानीय सरकारले तीन बर्षे...

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?