अखिल क्रान्तिकारी सुप विश्वविद्यालय राष्ट्रिय कमिटिको अध्यक्षमा मिश्र

असोज ४ कंचनपुर ।नेकपा माओवादी निकट अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटिको अध्यक्षमा गणेश मिश्र चयन भएका छन । अखिल क्रान्तिकारी सुप विश्वविद्यालयको सोमबार कैलालीको धनगढीमा सम्पन्न भएको भेलाले अध्यक्षमा मिश्रलाई चयन गरेको हो । उपाध्यक्ष भुपेन्द्र रावल, धन बहादुर साउद, सचिव गणेश नेपाली, सह सचिव प्रेम परिवार, दिनेश शाही, कोषाध्यक्ष प्रतिभा साउद रहेका छन । अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटिको अध्यक्षमा गणेश मिश्रले सुप विश्वविद्यालयको बेथिति बिरुद्धमा संघर्ष गर्दै शैक्षिक विकासका लागि भूमिका निर्वाह गर्ने बताए ।

ताजा खबर

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?