संबिधान दिवसको अवसरमा दिप प्रज्वलन

असोज २ कञ्चनपुर । आइतबार सातौ संधिान दिवस नेबिसघं जनज्योती क्याम्पस रनेपाल कमनिष्ठ पार्टीमाउवादीका युवा नेताहरुले ले दिप प्रज्वलन गरी मनाएको छ ।

जनज्योति बहुमुखी क्याम्पस र जनज्योति चोकमा ने.बि सघं जनज्योति को आयोजनामा दिप प्रज्वलन तथा राष्ट्रिय झन्डा फहराई कार्यक्रम गरिएको नेबिसघं जिल्ला सदस्य उपेन्द्र बमले बताए । उनले भने ‘शान्ति, समझदारी,सहयोग,सद्वभाव रएकता होस सख,समृद्वि देशको प्रगति र नागरीकको प्रतिष्ठा बढोस भनने अपेक्षा सहित कार्यक्रम गरेका हौ । ’ देश भरी हर्षेाउल्लासका साथ संबिधान दिवस मनाइरहेको बेला नेबिसघं जनज्योतिले पनि विभिन्न कार्यक्रम गरी मनाए ।

त्यस्तै नेपाल कमनिष्ठ पार्टी माउवादि निकट युवाहरुले पनि शुभकामना आदान प्रदान सहित महेन्द्रनगर बजारमा रहेको मदनचोकमा दिप प्रज्वलन लगायतका कार्यक्रम गरी मनाएको युवा नेता गणेश राज मिश्रले बताए ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?