संबिधान दिवसको अवसरमा दिप प्रज्वलन

असोज २ कञ्चनपुर । आइतबार सातौ संधिान दिवस नेबिसघं जनज्योती क्याम्पस रनेपाल कमनिष्ठ पार्टीमाउवादीका युवा नेताहरुले ले दिप प्रज्वलन गरी मनाएको छ ।

जनज्योति बहुमुखी क्याम्पस र जनज्योति चोकमा ने.बि सघं जनज्योति को आयोजनामा दिप प्रज्वलन तथा राष्ट्रिय झन्डा फहराई कार्यक्रम गरिएको नेबिसघं जिल्ला सदस्य उपेन्द्र बमले बताए । उनले भने ‘शान्ति, समझदारी,सहयोग,सद्वभाव रएकता होस सख,समृद्वि देशको प्रगति र नागरीकको प्रतिष्ठा बढोस भनने अपेक्षा सहित कार्यक्रम गरेका हौ । ’ देश भरी हर्षेाउल्लासका साथ संबिधान दिवस मनाइरहेको बेला नेबिसघं जनज्योतिले पनि विभिन्न कार्यक्रम गरी मनाए ।

त्यस्तै नेपाल कमनिष्ठ पार्टी माउवादि निकट युवाहरुले पनि शुभकामना आदान प्रदान सहित महेन्द्रनगर बजारमा रहेको मदनचोकमा दिप प्रज्वलन लगायतका कार्यक्रम गरी मनाएको युवा नेता गणेश राज मिश्रले बताए ।

ताजा खबर

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

एक दशकदेखि कञ्चनपुरका चार पक्की पुल अलपत्र

कञ्चनपुर, ३० बैशाख । कञ्चनपुरमा विगत एक दशकदेखि चार पक्की...

भीमदत्त १८का वडा सदस्य बस्नेतद्वारा बेदकोटका खेलाडीलाई खेलकुद समाग्री

  कञ्चनपुर, ३०  बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका १८का वडा सदस्य...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?