भदौँ१६ काठमाडौं । टिभी टुडे टेलिभिजनको प्रधानसम्पादकमा वरिष्ठ पत्रकार अरुणदेव जोशीलाई नियुक्त गरिएको छ । बुधबार टिभी टुडे नेटवर्कका कार्यकारी अध्यक्ष जनक राज पन्तले वरिष्ठ पत्रकार जोशीलाई प्रधानसम्पादकको रुपमा स्वागत गर्नुभएको हो । नेपाली पत्रकारितामा दुई दशक भन्दा लामो समय सक्रिय रहनु भएका जोशी २०५८ सालबाट टेलिभिजन पत्रकारितामा सक्रिय हुनुहुन्छ । उहाँले भारतको दिल्लीबाट प्रसारण हुने नेपाली भाषाको नेपाल वान टेलिभिजनबाट एङ्करको रुपमा टेलिभिजनको यात्रा सुरु गर्नु भयो । यस अवधिमा जनता टेलिभिजन र शिलापत्र डटकमको सम्पादक रुपमा काम गरिसक्नु भएको छ ।
ताजा खबर
सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल
काठमाडौँ, २५ साउन
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...
सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक
कञ्चनपुर,२५ साउन
सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...
स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक
कञ्चनपुर, २५ साउन
स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...
विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड
कञ्चनपुर,२४ साउन
कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...
महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य
कञ्चनपुर, २३ साउन ।
कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...
छुटाउनु भयो कि ?