टिभी टुडे टेलिभिजनको प्रधानसम्पादकमा जोशी नियुक्त

भदौँ१६  काठमाडौं । टिभी टुडे टेलिभिजनको प्रधानसम्पादकमा वरिष्ठ पत्रकार अरुणदेव जोशीलाई नियुक्त गरिएको छ । बुधबार टिभी टुडे नेटवर्कका कार्यकारी अध्यक्ष जनक राज पन्तले वरिष्ठ पत्रकार जोशीलाई प्रधानसम्पादकको रुपमा स्वागत गर्नुभएको हो । नेपाली पत्रकारितामा दुई दशक भन्दा लामो समय सक्रिय रहनु भएका जोशी २०५८ सालबाट टेलिभिजन पत्रकारितामा सक्रिय हुनुहुन्छ । उहाँले भारतको दिल्लीबाट प्रसारण हुने नेपाली भाषाको नेपाल वान टेलिभिजनबाट एङ्करको रुपमा टेलिभिजनको यात्रा सुरु गर्नु भयो । यस अवधिमा जनता टेलिभिजन र शिलापत्र डटकमको सम्पादक रुपमा काम गरिसक्नु भएको छ ।

ताजा खबर

कंचनपुरको क्षेत्र नं ३(क) मा नेकपा एस का रावल निर्वाचित

कंचनपुरको क्षेत्र नं ३(क) मा नेकपा एकीकृत समाजवादीबाट प्रकाश...

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधिसभामा भारी मत सहित लेखक को विजयी

महेन्द्रनगर। कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका...

कञ्चनपुर क्षेत्र २(क) मा माओवादीका उम्मेदवार ‘सरल’ निर्वाचित

कञ्चनपुर, ७मंसिर नेकपा माओवादी केन्द्रले कञ्चनपुरमा खाता खोलेको छ ।...

दार्चुला प्रदेशसभा (१)मा नेपाली कांग्रेसका बिक्रमसिंह धामी निर्वाचित

महेन्द्रनगर। दार्चुला प्रदेशसभा (१)मा नेपाली कांग्रेसका बिक्रमसिंह धामी निर्वाचित...

दार्चुलाको प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी निर्वाचित

महेन्द्रनगर। दार्चुलाको प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?