दार्चुलाबाट महेन्द्रगर आईरहेको स्कारपियो बैतडीमा दुर्घटना

हेन्द्रनगर १४ भदौ । महाकाली राजमार्गमा स्कापियो दुर्घटना हुँदा चालकसहित दुईजना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको बा १२ च ४२४० नम्बरको जिप दोगडाकेदार गाउँपालिका–३ खोचलेक नजिकै सोमबार बिहान साढे ७ बजे दुर्घटनामा परेको हो ।

स्थानीय युवा भोजराज जोशी(क्वालिटी)ले घाईतेको अवस्था समान्य रहेको जानकारी दिए । दुर्घटनामा परि घाईते हुनेमा कञ्चनपुरको वेदकोट नगरपालिका–८ गयलनदीका हरिस बोहरा र दोगडाकेदार–२ बडियाका दानसिंह भाट घाइते भएका छन्।

उनीहरुको स्थानीय क्लिनिकमा सामान्य उपचारपछि बाहिर रेफर गर्ने तयारी भइरहेको खोचलेक प्रहरीे जानकारी दिएको छ । स्कारपियोमा चालकसहित दुई जनामात्रै रहेको प्रहरीले जनाएको छ । वर्षाका कारण सडक चिप्लो भएर दुर्घटना भएको आशंका गरिएको छ । जिप सडकबाट १०० मिटर तल खसेको छ।

ताजा खबर

गणतन्त्र दिवस, राष्ट्रिय एकता आजको आवश्यकता : रावल

 धनगढी १५ जेठ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा धनगढीमा...

होली फेमिली इङ्लिस मिडियम स्कुलमा अन्तर माध्यमिक टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुँदै

कञ्चनपुर १४ जेठ कञ्चनपुरको भिमदत्त नगरपालिका–१० तिल्केनीस्थित हाेली फ्याम्ली अंग्रेजी...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर १४ जेठ  कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

रोयल दरबार होटल घटनामा प्रहरीको भूमिकामाथि प्रश्न, पीडित पक्षले गर्याे लापरवाहीको आरोप

कञ्चनपुर १३ जेठ भीमदत्त नगरपालिकाको भाषिमा रहेको रोयल दरबार होटलमा...

मेधाबीका विद्यार्थीहरुद्धारा नेपाल दुरसंचार प्राधिकरणको कार्यालय अवलोकन

कञ्चनपुर १३ जेठ कञ्चनपुरमा रहेको मेधाबी सेकेन्ड्री स्कुलले कक्षा ९...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?