काठमाण्डौ उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हट्यो

भदौ ८ काठमाडौं । काठमाडौ उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाइएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बेलुका ८ बजेपछि लगाइएको सवारी सञ्चालनको रोक हटाएइकाे   बैठक पछि जारी विज्ञप्तिमा जनाइएको छ । साथै होम डेलिभरी गर्न ८ बजेसम्म र होटल सञ्चालन ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । त्यस्तै २५ जनासम्म एउटा काेठामा राखेर परीक्षा सञ्चालन गर्न पाइने भएकाे छ ।

 

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?