काठमाण्डौ उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हट्यो

भदौ ८ काठमाडौं । काठमाडौ उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाइएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बेलुका ८ बजेपछि लगाइएको सवारी सञ्चालनको रोक हटाएइकाे   बैठक पछि जारी विज्ञप्तिमा जनाइएको छ । साथै होम डेलिभरी गर्न ८ बजेसम्म र होटल सञ्चालन ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । त्यस्तै २५ जनासम्म एउटा काेठामा राखेर परीक्षा सञ्चालन गर्न पाइने भएकाे छ ।

 

ताजा खबर

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

बहुमतको युवा संगठनद्वारा न्यायाधिश थारुलाई मोसो

कञ्चनपुर, जेठ २९ नेकपा बहुमत निकट युवा संगठनले उच्च...

जन्मदिनको अवसरमा भीमदत्त २का निर्वतमान वडाध्यक्ष कार्कीद्वारा क्यान्सरपीडितलाई उपचार खर्च 

कञ्चनपुर, जेठ २९  कञ्चनपुरका युवा एव भीमदत्त नगरका निर्वतमान एक...

भीमदत्तमा सडक बत्ती, जनतालाई सहता सगै दुर्घटनाबाट सुरक्षित बन्दै  

कञ्चनपुर, २९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक बत्ती जडान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?