महाकाली अस्पतालमा पशुती तथा बाल रोग भवन निर्माण हुने

कञ्चनपुरः कञ्चनपुरको महाकाली अस्पतालमा पशुती तथा बाल रोग उपचारका लागि छुट्टै भवन निर्माण हुने भएको छ । बिहीबार महाकाली अस्पतालमा प्रशासन र व्यवस्थापन समितिका पदाधिकारीविच भएको बैठकले पशुती गृह एव बाल रोग भवन निर्माण गरिने भएको हो ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले उपचार स्तरिय बनाउनका लागि छुट्टै भवन निर्माणका लागि गुरु योजना अनुरुप प्रारम्भिक नक्सा बनाईने बताए । अस्पतालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमित समेत घटिरहेका छन ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?