महाकाली अस्पतालमा पशुती तथा बाल रोग भवन निर्माण हुने

कञ्चनपुरः कञ्चनपुरको महाकाली अस्पतालमा पशुती तथा बाल रोग उपचारका लागि छुट्टै भवन निर्माण हुने भएको छ । बिहीबार महाकाली अस्पतालमा प्रशासन र व्यवस्थापन समितिका पदाधिकारीविच भएको बैठकले पशुती गृह एव बाल रोग भवन निर्माण गरिने भएको हो ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले उपचार स्तरिय बनाउनका लागि छुट्टै भवन निर्माणका लागि गुरु योजना अनुरुप प्रारम्भिक नक्सा बनाईने बताए । अस्पतालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमित समेत घटिरहेका छन ।

ताजा खबर

आजै राति एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारि

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले दाबी पेश...

सुरेश चन्द ठकुरीको उत्कृष्ट अभिनयमा रहेको ‘फिर्ता दे मेरो माया’ सार्वजनिक

कञ्चनपुर - मन मुटुमा सजाएकी प्रेमिका परपुरुषसँग लागेपछि उत्पन्न...

जल तथा मौसम विज्ञान विभागको केन्द्रीय टोली कञ्चनपुरमा

जल तथा मौसम विज्ञान विभागको केन्द्रीय कार्यालय बाट खटिएका...

चितवन पहिरो दुर्घटनास्थलमा एकतर्फी सडक खुल्यो, कालीखोलामा अझै खुलेन

नारायणगढ - मुग्लिन सडकखण्ड चितवनको सिमतालमा खसेको पहिरो पन्छाएर...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?