महाकाली अस्पतालमा पशुती तथा बाल रोग भवन निर्माण हुने

कञ्चनपुरः कञ्चनपुरको महाकाली अस्पतालमा पशुती तथा बाल रोग उपचारका लागि छुट्टै भवन निर्माण हुने भएको छ । बिहीबार महाकाली अस्पतालमा प्रशासन र व्यवस्थापन समितिका पदाधिकारीविच भएको बैठकले पशुती गृह एव बाल रोग भवन निर्माण गरिने भएको हो ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले उपचार स्तरिय बनाउनका लागि छुट्टै भवन निर्माणका लागि गुरु योजना अनुरुप प्रारम्भिक नक्सा बनाईने बताए । अस्पतालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमित समेत घटिरहेका छन ।

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?