नगर प्रमुख कर्ण बहादुर हमालले विद्यालय भवनको शिलान्याश

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एक विद्यालय भवन शिलान्याश गरिएको छ। नगरपालिकाको वडा नम्बर ६ बसन्तपुरमा महाकाली नमूना माध्यमिक विद्यालयको आठ कोठे भवनको शिलान्याश गरिएको हो। उक्त भवनको शिलान्याश नगर प्रमुख कर्ण बहादुर हमालले गरेका हुन्।

संघीय सरकारको बजेटबाट १ करोड २१ लाख २४ हजार ९०० रुपैयाँ लागतमा सो भवन निर्माण भइरहेको बताइएको छ। भवन निर्माणका लागि नाटेश्वरी निर्माण सेवासंग सम्झौता भएको र आगामी ३ महिनाभित्रै भवन निर्माण भइसक्ने नगरपालिकाले जनाएको छ।

त्यस्तै नगरपालिकाले विद्यालयको घेर पर्खालका लागि १५ लाख बजेट छुट्याई सो कार्य अन्तिम चरणमा रहेको बताइएको छ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?