नगर प्रमुख कर्ण बहादुर हमालले विद्यालय भवनको शिलान्याश

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एक विद्यालय भवन शिलान्याश गरिएको छ। नगरपालिकाको वडा नम्बर ६ बसन्तपुरमा महाकाली नमूना माध्यमिक विद्यालयको आठ कोठे भवनको शिलान्याश गरिएको हो। उक्त भवनको शिलान्याश नगर प्रमुख कर्ण बहादुर हमालले गरेका हुन्।

संघीय सरकारको बजेटबाट १ करोड २१ लाख २४ हजार ९०० रुपैयाँ लागतमा सो भवन निर्माण भइरहेको बताइएको छ। भवन निर्माणका लागि नाटेश्वरी निर्माण सेवासंग सम्झौता भएको र आगामी ३ महिनाभित्रै भवन निर्माण भइसक्ने नगरपालिकाले जनाएको छ।

त्यस्तै नगरपालिकाले विद्यालयको घेर पर्खालका लागि १५ लाख बजेट छुट्याई सो कार्य अन्तिम चरणमा रहेको बताइएको छ।

ताजा खबर

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?