देशभर थप ६९३९ कोरोना संक्रमित थपिँदा ७२२६ जना भए संक्रमणमुक्त

काठमााडौं, १३ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ९३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ७ हजार २२६ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा २० हजार ९९२ नमुनाको पीसीआर तथा एन्टिजेन परीक्षण गरिएको छ । आज देशभर १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

देशभर ५ लाख ४२ हजार २५६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४ लाख १८ हजार ८२९ जना संक्रमणमुक्त भएका छन् ।

आज थप १०६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ९५१ पुगेको छ ।

ताजा खबर

जनश्रमदानबाट क्रिकेट अभ्यास पिच निर्माण, युवालाई खेलकुदमार्फत सकारात्मक बाटोमा जोड्ने अभियान

कञ्चनपुर, ६ भदौ  भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित जनश्रमदानमा क्रिकेट अभ्यास पिच...

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?