देशभर थप ६९३९ कोरोना संक्रमित थपिँदा ७२२६ जना भए संक्रमणमुक्त

काठमााडौं, १३ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ९३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ७ हजार २२६ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा २० हजार ९९२ नमुनाको पीसीआर तथा एन्टिजेन परीक्षण गरिएको छ । आज देशभर १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

देशभर ५ लाख ४२ हजार २५६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४ लाख १८ हजार ८२९ जना संक्रमणमुक्त भएका छन् ।

आज थप १०६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ९५१ पुगेको छ ।

ताजा खबर

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

झलारी। शुक्लाफाँटा नगरपालिकामा एकिकृत फोहर व्यवस्थापन केन्द्र निर्माणको काम...

शुक्लाफाँटामा व्यवसाय सचेतना तालिम सुरु

झलारी। शुक्लाफाँटा नगरपालिकाको आयोजनामा ८ दिने उद्यमशिलता विकास तथा...

शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा अतिरिक्त कक्षा संचालनमा

झलारी। शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा संचालित अतिरिक्त कक्षाको अनुगमन...

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

झलारी। शुक्लाफाँटा नगरपालिका–१० को कार्यालयले ४० परिवारको निःशुल्क स्वास्थ्य...

मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्छौः नगर प्रमुख महरा

झलारी। शुक्लाफाँटा नगरपालिका–८ स्थित मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?