पूर्वसभामुखसगँ सभामुखको छलफल जारी

काठमाडौं: सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखसँग अहिले छलफल गरिरहेका छन्।

संसद भवन नयाँबानेश्वरस्थित भइरहेको छलफलमा पूर्वसभामुखहरू रामचन्द्र पौडेल, कृष्णबहादुर महरा र ओनसरी घर्ती सहभागी छन्। तारानाथ रानाभाट भने भर्चुअल माध्यामबाट बैठकमा जोडिएका सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

उनका अनुसार संविधानसभाका अध्यक्ष एवं एमाले नेता सुवास नेम्वाङ भने बैठकमा सहभागी छैनन्। सभामुख सापकोटाले एकै कार्यकालमा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिबारे सभामुखले परामर्श थालेका हुन्।

उनले यसअघि कानुन व्यवसायीसँगको परामर्शपछि प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको बताइसकेका छन्।

ताजा खबर

भम्केनी धाममा श्रावणी मेला र चातुर्मासिक महापुराणमा श्रद्धालुको उल्लेख्य सहभागिता

कञ्चनपुर, ११ साउन  कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित प्रसिद्ध धार्मिक स्थल...

विपद् पूर्वबजार लेखाजोखा सम्बन्धी दुईदिने पालिका स्तरीय छलफल सम्पन्न

कञ्चनपुर, ११ साउन  विपद्को समयमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी,...

पवनदूत यातायातद्वारा महेन्द्रनगर–काठमाडौं सुविधासम्पन्न ‘राजगद्दी’ बस सेवा सञ्चालन

कञ्चनपुर, १० साउन  पवनदूत यातायात एण्ड अटो म्यानेजमेन्ट प्रालिले कञ्चनपुरको...

भिनपा–८ मा सडक किनार सरसफाइ अभियान, स्थानीयको सक्रिय सहभागिता

कञ्चनपुर, १० साउन भीमदत्त नगरपालिका–८ मा स्थानीय समुदायको सक्रिय सहभागितामा...

पुर्व भारतीय सैनिक हरक सिह भण्डारीको निधन 

कञ्चनपुर, साउन ९  भारतीय सेनामा कार्यरत पुर्व सैनिक एव कञ्चनपुरका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?