गैसस महासंघ र निड्सद्धारा क्वारेन्टिन तथा आइसोलेसन निरिक्षण

दिनेश सिंह महरा
महेन्द्रनगर । शनिबार गैर सरकारी संस्था महासंघ सुदूरपश्चिम र निड्स नेपालले कञ्चनपुरका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टिन तथा आइसोलेसनहरुको अनुगमन गरेको छ ।

जिल्लाका पुनर्वास, बेलौरी, भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिकामा रहेका आइसोलेसन तथा क्वान्टिनहरुको अवस्था बुझन निरीक्षण गरिएको गैसस महासंघले जनाएको छ ।

निरीक्षणमा गैसस महासंघ सुदूरपश्चिमका अध्यक्ष देवि ज्ञवाली, निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मी, नागरिक समाज मञ्चका संयोजक भगत सिह विक लगायतको टोली रहेको थियो ।

गैसस महासंघ र निड्स नेपालले यो भन्दा अगाडी कोरोना संग लड्न जिल्लाका क्वारेन्टिन तथा आइसोलेसनमा स्वास्थ्य सामाग्री, पानी ट्याङकी लगाएतका सामाग्री सहयोग गरेका थिए ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?