सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या एक हजार भन्दा बढी, कुन जिल्लामा कती ?

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या एक हजार भन्दा बढी पुगेको छ ।

शुक्रबार थप एक सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै सक्रिय संक्रमितको संख्या एक हजार ४ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङक अनुसार सबै भन्दा बढी कैलालीमा ५ सय १७ जना, डोटीमा १ सय ३६ जना, बझाङमा एक सय १० जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै अछाममा एक सय ८ , कञ्चनपुरमा ६४ ,बैतडीमा ३०, दार्चुलामा २६, डडेल्धुरमा १२ जना कोरोना सक्रिय संक्रमित रहेका छन् र थप एक जना अन्य जिल्लाका रहेका छन् ।

बाजुरामा भने सक्रिय संक्रमित नरहेको निर्देशनालयले जनाएको छ ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?