सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या एक हजार भन्दा बढी, कुन जिल्लामा कती ?

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या एक हजार भन्दा बढी पुगेको छ ।

शुक्रबार थप एक सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै सक्रिय संक्रमितको संख्या एक हजार ४ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङक अनुसार सबै भन्दा बढी कैलालीमा ५ सय १७ जना, डोटीमा १ सय ३६ जना, बझाङमा एक सय १० जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै अछाममा एक सय ८ , कञ्चनपुरमा ६४ ,बैतडीमा ३०, दार्चुलामा २६, डडेल्धुरमा १२ जना कोरोना सक्रिय संक्रमित रहेका छन् र थप एक जना अन्य जिल्लाका रहेका छन् ।

बाजुरामा भने सक्रिय संक्रमित नरहेको निर्देशनालयले जनाएको छ ।

ताजा खबर

कञ्चनपुरका थापा आदिवासी जनजाती युवा महासंघको केन्द्रीय सचिवमा निर्वाचित

कञ्चनपुर, ९ बैशाख । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता...

नेपाल बैंकको महाकाली अस्पतालमा एटिएम सेवा सचालन

कञ्चनपुर, ९ बैशाख । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा एटिएम सेवा...

बेलडाँडीका किसान राना जलिएको अवस्थामा मृत फेला, हत्याको आशंका

कञ्चनपुर, ९ बैशाख । कञ्चनपुरको बेलडाँडीका एक किसानको शंकास्पद मृत...

डेन्टल सेवाका लागि भीमदत्तद्वारा महाकाली अस्पताललाई आर्थिक सहयोग

कञ्चनपुर, ५ बैशाख । कञ्चनपुरको एक स्थानीय सरकारले महाकाली प्रादेशिक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?