धनगढीमा कोरोना संक्रमित महिलाको मृत्यु

महेन्द्रनगर । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका–५ की ५७ बर्षीया संक्रमित महिलाको बुधबार मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

सेती सूचना अधिकारी श्रेष्ठका अनुसार उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो ।

‘ती महिलाई १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।’ सूचना अधिकारी श्रेष्ठले भने ‘उनको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । उपचारकै क्रमका आज साँझ ५ बजे उनको मृत्यु भएको हो ।’

यो संगै सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

 

 

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?