श्राद्धको खाना खाएर एकको मृत्यु, ११ जना बिरामी

महेन्द्रनगर । कैलालीमा श्राद्धको खाना खाएर एक जनाको मृत्यु भएको छ । र ११ जना विरामी भएका छन् ।

आइतबार जिल्लाको गोदावरी नगरपालिका–१० का एक स्थानियको घरमा श्राद्धको खाना खाएका स्थानिय सुरेश बोहराको मृत्यु भएको र ११ जना विरामी भएका जिल्ला प्रहरी कार्यालयका प्रवत्ता एवम् प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।

उनकाअनुसार फुड पोइजनिङका कारण बोहराको मृत्यु भएको र अन्य ११ जना विरामी भएका हुन् ।

हाल विरामी भएकाहरुको धनगढी स्थित सेती प्रादेशिक,माया मेट्रो र नवजिवन अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?