ससस्त्र प्रहरीले बरामद गरेको समान भन्सार लाई बुझाईयो

राजेन्द्र बिष्ट
कञ्चनपुर
ससस्त्र प्रहरीले अवैध रुपमा भारत बाट भन्सार छलेर ल्याएको हार्डवेयर तथा किरानाको समान पक्राउ गरि भन्सार कार्यालयमा बुझाएको छ ।
ससस्त्र प्रहरीका प्रहरी साहायक निरिक्षक संकर दत्त बोकटिको टालीले कञ्चनपुरको लालझाडि गाँउपालिका वडा नम्वर ३ कालागौडि क्षेत्रमा भारत बाट भन्सार छलेर अवैध रुपमा ल्याएको रु. बयासी हजार एक सय बरावरको हार्डवेयर तथा किरानाको समान बरामद गरि सोमवार दिउसो एक बजे कञ्चनपुर जिल्ला भन्सार कार्यालय लाई बुझाएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति वीरसिंह शाहुले बताउनु भयो ।
विश्वभर फैलिएको कोरोना भाईरसका कारण लामो समय देखी सिमानाका बन्द हुदा र खुला सिमा भएका कारण कैलाली कञ्चनपुरमा तस्करहरले चोर बाटो हुदै समानहरु ल्याउने गरेको पाईन्छ भने विभिन्न ठाँउमा सिमानाकामा स्थपना भएका बोर्डर आउट पोष्ट मार्फत ससस्त्र प्रहरीले निगरानी बढाउदै लगेको छ ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?