चर्चित गायक नवराज कलौनीको शब्द रहेको ‘डोली चढेर’ सार्वजनिक [भिडियो]

महेन्द्रनगर । चर्चित गायक नवराज कलौनीको लय तथा शब्द रहेको ‘डोली चढेर’ गीत सार्बजनिक भएको छ ।

विहिबार एक कार्यक्रमका बिच नेपालकै चर्चित ओयसआर डिजिटल युट्यूब च्यानलबाट उत्त गीत सार्वजनिक गरिएको छ ।

चर्चित गायक कलौनीको शब्द रहेको उत्त गीतमा नवगायक सुरेश भट्टले स्वर दिएका छन् ।

कर्णाली पुलमा छायाङ्कन भएको उक्त म्युजिक भिडियोमा मोडेलमा सुवेश लेश, प्रशंसा परि रहेका छन भने म्युजिक भिडियो निर्देशन तथा कोरियोग्राफी विक्रम चौहानले गरेका छन् ।

त्यस्तै छायाङकन प्रकाश खड्का, सम्पादन मिलन विश्वकर्मा, एरेन्ज मोहित मुनालले गरेका छन् । यसअघि चर्चित गायक कलौनीका जौ पात,बेहुलो सिपाई,चक्करी,बनारसको साडी लगाएतका दर्जनौ गीत सार्वजनिक भइसकेका छन्।

ताजा खबर

शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्त

काठमाडौं, ८ जेठ  शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र...

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?